Logo

सन्दीपको मुद्दा आज पनि हेर्न नभ्याइने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको अन्तिम सुनुवाइ बुधबार पनि अघि बढ्न सकेन। जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेसी तोकिएको मुद्दा बुधबार पनि हेर्न नभ्याइनेमा गएको हो। उनीविरुद्धको मुद्दाको फैसला हुने तयारी थियो। यो मुद्दामा इजलासको चौधौँ नम्बरमा पेसी तोकिएको थियो। यसअघि यही चैत १३ गते पनि यो मुद्दा पेसीमा चढेको…