काठमाडौं । परम्परागत राजनीतिक दलबाट नेपालको विकास र समृद्धि हासिल हुन नसक्ने भन्दै पत्रकारिता छाडेर राजनीतितिर लागेका रवि लामिछानेले छोटो समयमै राजनीतिक सफलता प्राप्त गर्न सकेका छन् । पार्टी स्थापनाको छोटो समयमै २० जना सांसदसहित संसद प्रवेश गरेका रवि लामिछानेमाथि संकट भने एकपछि अर्को आइरहेको छ । आइतबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले…