Logo

Breaking News 1

मन्त्रिपरिषद् बैठक जारी



काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद् बैठक बसिरहेको छ । सिंदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जारी बैठकमा मन्त्रालयगत एजेण्डासहित समसामयिक विषयमा छलफल भइरहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : ४७ बजे