Logo

नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मियाँको बयान आज

काठमाडाैं । सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लोपटक पक्राउ परेका दुई जनाको बयान शनिबार लिने भएको छ । बिहीबार समातिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र हज कमिटीका अध्यक्ष शमशेर मियाँको आज बयान हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएकाे छ । अदालतमा मुद्दा दायर गर्नुपर्ने समय थोरै भएका कारण आज शनिबार पनि बयान…