Logo

लगातार १० घण्टामा सकियो बालकृष्ण खाँणको वयान

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहसँग साँठगाँठ गरेको आरोप लागेर पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणको बयान सकिएको छ। सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले लगातार १० घण्टा वयान लिएको हो । उनको बयान राति साढे ९ बजे सकिएको जनाइएको छ । खाँणको बयान मंगलबार बिहान साढे ११ बजेदेखि सुरू भएको…