काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद जीवनराम श्रेष्ठले सरकारले काठमाडौंलाई राजधानी जस्तो बनाउनमा ध्यान नदिएको बताएका छन् । काठमाडौं देशकै राजधानी जस्तो बन्न नसकेको उनको भनाई रहेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद श्रेष्ठले यस्तो बताएका हुन् । ‘काठमाडौंलाई राजधानी जस्तो बनाउन,…