लस एन्जलस । सिनेमा जगतको सबैभन्दा ठूलो बिपद सन् २०१२ मा भएको थियो, जसमा वाल्ट डिज्नीले आफ्नो सबैभन्दा ठुलाे घाटा ब्याेहाेरेकाे थियाे । फिल्मको प्रमोशनमा धेरै पैसा खर्च गरिएको थियो तर फिल्म बक्स अफिसमा निकै फ्लप साबित भयो । निर्माताको २५ सय करोड रुपैयाँ डुब्यो। निर्देशक अभिनेताको करियर ध्वस्त भयो, वाल्ट डिज्नीको प्रमुखले उनको एउटा गल्तीका…