काठमाडौँ। सुनसरी रामधुनी नगरपालिकाकी तत्कालीन उपमेयर सबिनाकुमारी चौधरीसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा ९ जनाविरूद्ध मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। उपप्रमुख चौधरी, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष राजकुमार चौधरी, वडा नम्बर ३ का तत्कालीन वडा सदस्य टिकालक्ष्मी श्रेष्ठ र योजना शाखाका सहायक…