काठमाडौं । सरकार गठन भएको ३ महिनामा शुक्रबार ७ औं पटक सरकार विस्तार भएको छ । शुक्रबार १२ जना मन्त्रीले सपथ लिएका हुन् । कांग्रेसका तर्फबाट ४ जना मन्त्रीले सपथ लिदा दुईजनाले भने पहिलोपटक राजकीय जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ चुनाव जीत्ने एक्लो महिला सांसद सीता गुरुङ र संसदीय राजनीतिमा होमिएको ४…