Logo

Breaking News 1

नवनियुक्त मन्त्रीहरूले लिए शपथ



काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ गराएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजै मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ३ : ५२ बजे