Logo

कोशीमा मन्त्रिपरिषद् विस्तारको तयारी, को–को छन् मन्त्रीको सूचिमा ?

काठमाडौं। आज कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् विस्तारका लागि मुख्यमन्त्री कार्कीले छलफल गरिसकेका छन् । उनले आज चारदेखि पाँचजना मन्त्री थप्ने तयारी गरेका छन् । सबै मन्त्री एमालेबाटै थप्ने तयारी रहेको बताइएको छ । संविधानको धारा १६८ (३) अनुसार बनेको नेकपा…