सिरहा । जनप्रतिनिधिसँगको मिलेमतोमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई वटा ट्रक र एक वटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोलबजार नगरपालिका-७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा१क ७३२९ नम्बरको डोजर र ना२क ९ नम्बरको ट्रक र ज१क ४९४ नम्वरको अर्को डोजर नियन्त्रणमा…