Logo

मधेश प्रदेश

मधेश प्रदेश सरकार सातौंपटक विस्तार


१९ आश्विन २०८०, शुक्रबार  

23
Shares

काठमाडौं । मधेश प्रदेश सरकार पुर्नगठन भएको छ ।

मन्त्रालय फुटाएर सातौं पटक मन्त्रीमण्डल पुनर्गठन भएको हो । चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपिएको हो ।

मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाइएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ८ : १२ बजे