Logo

Breaking News 1

प्रदेश सांसद बिन्दु यादवको निधन



जनकपुरधाम। मधेश प्रदेशसभा सदस्य बिन्दु कुमारी यादवको निधन भएको छ । उनको मंगलबार बिहान निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा)की केन्द्रीय सदस्यसमेत रहेकी उनी क्यान्सर रोगबाट पीडित थिइन् ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १२ : ०७ बजे