रौतहट । मधेस प्रदेशको राजनीतिक गढ मानिने रौतहट क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित दर्ता गरेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार, रास्वपाका उम्मेदवार रविन्द्र पटेल आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १५ हजार ३६४ को फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन । निर्वाचन अधिकृत अवध किशोर प्रसाद…