Logo

दलको पदाधिकारी बनेका क्याम्पस प्रमुख र शिक्षक कारबाहीको प्रक्रियामा

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बहालवाला शिक्षक राजनीतिक दलको सदस्य भएको भन्दै कारबाहीको माग गर्दै दिएको उजुरीमाथि जिल्ला समन्वय समिति संखुवासभाले कारबाही प्रक्रिया अघि बढाएको छ । परिषद् संखुवासभा एकाइले बहालवाला शिक्षक राजनीतिक दलको पदाधिकारीमा चयन भएको भन्दै जिल्ला समन्वय समिति संखुवासभामा उजुरी दिएको थियो । नेकपा एमाले संखुवासभाको हालै सम्पन्न जिल्ला अधिवेशनबाट मादी…