Logo

धनुषामा एकजना पुरुष मृत भेटिए, उनकी पत्नी गम्भीर घाइते

धनुषा । धनुषामा एक जना पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती गम्भीर घाइते अवस्थामा फेला परेकी छन् । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैयाका राधे सहनी आज बिहान मृत फेला परेका छन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा पाइएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए । उनका अनुसार मृतक…