Logo

नेवार ‘कोर’ क्षेत्रमा पनि बालेन नै अघि

काठमाडौं । स्थानीय तह निर्वाचनमा भएको मतगणना अनुसार काठमाडौंका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह निकै अघि बढेका छन् । उनले ठुला दलहरुका उम्मेदवारलाई पछि पारिरहेका छन् । एमाले र कांग्रेस नेताहरुले नेवार कोर क्षेत्रमा गणना भएपछि बालेनको भोट घट्ने दावी गरेका थिए । तर, त्यसो हुन सकेन । बालेनको भोट बढ्दो क्रममा छ ।…