Logo

मुख्य समाचार

रौतहटको लमहा खोलामा महिलाको शव फेला



काठमाडौं । रौतहटको लमहा खोलामा एक जना महिलाको शव फेला परेको छ ।

यमुनामाई गाउँपालिका–२ भेडियाहीस्थित लमहा नदीमा महिलाको शव फेला परेको हो । शवको सनाखत हुन सकेको छैन ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : २५ बजे