महादेवी आमायाङ्ग्री गुम्बा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु क्षेत्रमा अवस्थित एक प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल हो । बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा रहेको यस गुम्बा प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण पर्यटक तथा दर्शनार्थीको आकर्षणको केन्द्र बन्दै गएको छ ।










प्रतिक्रिया