Logo

मुख्य समाचार

काठमाडौं वडा नम्बर २४ का वडाध्यक्ष एकीकृत समाजवादीमा प्रवेश



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।

नेकपा एमालेबाट निर्वाचित अध्यक्ष श्रेष्ठ मंगलबार एमालेमा प्रवेश गरेका हुन् ।

उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १० : ३८ बजे