Logo

Breaking News 1

कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन


११ श्रावण २०८१, शुक्रबार  

115
Shares

काठमाडौं । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।

बिहीबार राति वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको जनाइएको छ । मेयर नकर्मीको निधनमा कीर्तिपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ४५ बजे