काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक मंगलबार (असोज १३ गते) दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय हुने जनाइएको छ। मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे भने सचिवालयले विस्तृत जानकारी दिएको छैन।








प्रतिक्रिया