Logo

समाचार

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक


१३ आश्विन २०८३, मंगलबार  

0
Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक मंगलबार (असोज १३ गते) दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।

बैठकमा विभिन्न समसामयिक विषयमा छलफल तथा निर्णय हुने जनाइएको छ। मन्त्रिपरिषद् बैठकका एजेन्डाबारे भने सचिवालयले विस्तृत जानकारी दिएको छैन।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १२ : २९ बजे