एजेन्सी । आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ । चुनावमा हालका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको लिबरल पार्टी, मुख्य विपक्षी कन्जर्भेटिभ पार्टी आफ्नो अस्तित्व जोगाउने कसरतमा छन् । अन्य पार्टीहरुले पनि सोही अनुसारको गतिविधि गरेकाले परिणाममा ठूलै उथलपुथल हुने अनुमान गरिएको छ । वर्षको…