Logo

आतंकवादी हमलामा तीन अमेरिकी सैनिकको मृत्यु

काठमाडौं । उत्तरपूर्वी जोर्डनमा रहेको अमेरिकी सैन्य आधार शिविरमा आतंकवादी हमला भएको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले शनिबार राति भएको आक्रमणमा तीन अमेरिकी सैनिकको मृत्यु भएको र २५ जना घाइते भएको बताएको छ । गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वमा शत्रुको गोलीबाट अमेरिकी सैनिक मारिएको यो पहिलो पटक हो । यो आक्रमणको पछाडि इरान…