एजेन्सी । अमेरिकाको लस एन्जलसमा अध्यागमन एजेन्सीले अवैध आप्रवासीविरुद्ध गरिरहेको धरपकडको विरुद्धमा भइरहेको प्रदर्शनले उग्र रुप लिएको छ । स्थिति तनावपूर्ण बन्दै गएको छ । अमेरिकी राज्य क्यालिफोर्निया लस एन्जलस काउन्टीभरि शुक्रबारदेखि अध्यागमन र भन्सार प्रवर्तनले छापा मारेपछि निरन्तर झडपहरू भइरहेका छन् । लस एन्जलसको डाउनटाउनमा आप्रवासनमाथि छापा मारेको विरोधमा प्रदर्शन जारी छ । जसमा…