Logo

जर्मनीमा स्वैच्छिक सैन्य सेवा विधेयक पारित

बर्लिन । जर्मन संसदले स्वैच्छिक सैन्य सेवा सम्बन्धी विधेयक पारित गरेको छ । नयाँ प्रावधानअनुसार १८ वर्ष वा सोभन्दा माथिका युवाले फाराम भरेर ६ महिनाको सैन्य तालिम लिन सक्नेछन् । रक्षामन्त्री बोरिस पिस्टोरियसले यस योजना अन्तर्गत रिजर्भ सैनिकको संख्या दोब्बर हुने बताएका छन् । जर्मनीमा हाल करिब १ लाख रिजर्भ सैनिक रहेका छन् । सरकारले…