काठमाडौं । डेनमार्कमा गर्भपतन सम्बन्धी कानुन खुकुलो बनाइएको छ । ५० वर्ष अघिको कानुनमा संशोधन गरी शुक्रबारबाट नयाँ कानून लागु गरिएको छ । कानुन अनुसार अब डेनमार्कका महिलाहरुले १८ हप्तासम्मको गर्भ पतन गराउन पाउने छन् । यसैगरी आमाबाबुको सहमति बिना १५ देखि १७ वर्षका केटीहरूलाई गर्भपतन गर्न अनुमति दिन कानून पनि परिवर्तन गर्ने तयारी सरकारले…