Logo

भारत र क्यानाडाबीच तनाव बढ्दै, दुवै देशले राजदूतहरू फिर्ता गरे

एजेन्सी । भारत र क्यानाडाबीचको सम्बन्ध चिसिदै गएको छ । दुवै देशले एक अर्काका प्रमुख राजदूतहरूलाई देश निकाला गरेका छन् भने अन्य कूटनीतिक कर्मचारीहरूलाई पनि फिर्ता बोलाएका छन् । यो विवाद गत वर्ष क्यानाडामा भएको शिख अलगाववादी नेताको हत्या प्रकरणसँग सम्बन्धित छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडोले भारतीय एजेन्टहरू सो हत्यामा संलग्न भएको दाबी गरेपछि…