Logo

पाक–अफगान वार्तामा गतिरोध, आतंकवादविरुद्ध तालिबानको असहयोग मुख्य कारण

काठमाडौं । टर्कीको इस्तानबुलमा आइतबार सम्पन्न पाकिस्तान र अफगानिस्तानबीचको द्विपक्षीय वार्ता गतिरोधमा टुंगिएको छ। अफगान तालिबानले तहरिक–ए–तालिबान पाकिस्तान (टीटीपी) र अन्य आतंकवादी संगठनविरुद्ध ठोस कदम चाल्न अस्वीकार गरेपछि वार्ता निष्कर्षविहीन बनेको हो। पाकिस्तानले अफगान भूमिमा आतंकवादी संगठनहरूको सक्रियता रहेको भन्दै ती समूहविरुद्ध ‘विश्वसनीय र ठोस’ कारबाही गर्न तालिबान सरकारसँग माग गर्दै आएको छ। तर अफगान…