काठमाडौं । अमेरिकाविरुद्ध प्रसारित ‘ट्यारिफ’विरोधी विज्ञापनका कारण उत्पन्न विवादपछि क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग माफी मागेका छन्। दक्षिण कोरियामा जारी एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै कर्नीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग माफी मागेको पुष्टि गरेका हुन्। अमेरिकी पूर्वराष्ट्रपति रोनाल्ड रेगनको सन् १९८७ को रेडियो सन्देशको अंश प्रयोग गरी…