किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसलाई कुनै पनि हालतमा युक्रेनको भूमि नदिने अडान दोहोर्याएका छन्। उनले युद्ध केवल न्यायपूर्ण र निष्पक्ष सम्झौतामार्फत अन्त्य हुनुपर्ने बताएका छन्। एक्समा (X) भिडियो सन्देश मार्फत जेलेन्स्कीले भने, “हामी विभाजनको दोस्रो प्रयासलाई विफल पार्नेछौं। जहाँ दोस्रो विभाजन हुन्छ, त्यहाँ तेस्रो पनि हुन्छ। युद्ध शान्ति र बलियो सुरक्षा ढाँचासहित समाप्त…