Logo

हरेक दिन राजीनामा दिउँ भन्ने लाग्छ,तर चुनाव अघि दिन्न : प्रधानमन्त्री ट्रुडो

काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो काम कठिन भएको बताएका छन् । उनले हरेक दिन राजिनामा दिने बारे आफूले सोच्ने गरेको धारणा व्यक्त गरेका छन् । रेडियो क्यानडालाई दिएको अन्तर्वार्तामा उनले भने, ‘म हरेक दिन राजनीति छोड्ने सोचमा छु । राजिनामा दिने विचार दिनहुँ आउँछ ।’ उक्त भनाईलाई ट्रुडो आफैंले पागल कुराको रुपमा पनि…