Logo

अमेरिका–भेनेजुएला तनाव तीव्र : पाँच हजार रुसी मिसाइल तैनाथ गरिएको दाबी

काठमाडौं । अमेरिका र भेनेजुएलाबीच पछिल्ला दिनमा बढ्दो राजनीतिक तथा सैन्य तनावका बीच भेनेजुएलाले रुसमा निर्मित करिब पाँच हजार एयर डिफेन्स मिसाइल तैनाथ गरेको दाबी गरेको छ। राष्ट्रपति निकोलस मादुरोले ती मिसाइल देशका महत्त्वपूर्ण हवाई सुरक्षा क्षेत्रमा तैनाथ गरिएको बताएका छन्। उनका अनुसार ‘इग्ला–एस’ भनिने यी मिसाइल साना लक्ष्य, जस्तै ड्रोन, हेलिकोप्टर र विमान खसाल्न…