Logo

ट्रम्पले तेस्रो कार्यकाल अस्वीकार गर्दै भने– “संविधानले अनुमति दिँदैन”

एयर फोर्स वन (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई तेस्रो कार्यकालका लागि चुनाव लड्ने संवैधानिक अनुमति नभएको स्पष्ट रूपमा बताएका छन्। बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले अमेरिकी संविधानले राष्ट्रपतिलाई अधिकतम दुई कार्यकालसम्म मात्र शासन गर्न दिने प्रावधान रहेको भन्दै उक्त सीमा स्वीकार गर्ने बताएका हुन्। “मसँग इतिहासकै उच्च जनमत छ, तर मैले पढेअनुसार तेस्रो…