Logo

ढाकाको केमिकल गोदाम र कपडा कारखानामा भीषण आगलागी, ९ को मृत्यु

ढाका, बंगलादेश — बंगलादेशको राजधानी ढाकाको मीरपुर क्षेत्रको शियालबारीस्थित एक केमिकल गोदाम र कपडा कारखानामा मंगलबार राति भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। दर्जनौँ व्यक्ति घाइते भएका छन्। फायर सर्भिस एन्ड सिभिल डिफेन्सका अनुसार आगो रूपनगर क्षेत्रमा रहेको बंगलादेश युनिभर्सिटी अफ बिजनेस एन्ड टेक्नोलोजी (BUBT) नजिकै रहेको गोदामबाट सुरु भएर छेउमै रहेको…