काठमाडौं । न्युजिल्याण्डको एउटा समुद्री तटमा टाउको काटिएको अवस्थामा सेतो शार्क फेला परेको छ । उक्त शार्ककको बारेमा अनुसन्धान भइरहेको न्युजिल्याण्डका अधिकारीले बताएका छन् । मार्च १५ तारिखमा फेला परेको शार्ककको बारेमा अधिकारीहरुले अनुसन्धान गरिरहेको न्युजविकले जनाएको छ । संकटापन्न अवस्थाको शार्कको विषयमा जानकारी गराउन न्युजिल्याण्डको संरक्षण विभागले जनतासँग अपिल पनि गरेको छ । उक्त…