Logo

अफगानिस्तान भुकम्पः पाँचसय भन्दा धेरैको मृत्यु, एकहजार व्यक्ति घाइते

काठमाडौं । सोमबार बिहान अफगानिस्तानमा गएको ६ रेक्टर स्केलको भूकम्पका कारण पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । तालिबान नियन्त्रित प्रशासनलाई उद्धृत गर्दै खामा प्रेसले कुनार प्रान्तका नुर गुल, सोकी, वाटपुर, मानोगी र चापा दर्रा जिल्लाहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । नंगरहार प्रान्तमा मात्रै कम्तीमा नौ…