Logo

पाकिस्तानी सेनाले इमरान खानलाई ‘राष्ट्रिय सुरक्षाका लागि खतरा’ घोषणा गर्‍यो

काठमाडौं । पाकिस्तानी सेनाले पूर्वप्रधानमन्त्री इमरान खानलाई राष्ट्रिय सुरक्षाका लागि खतरा भएको आरोप लगाएको छ । पाकिस्तानी सेनाको इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद सरिफ चौधरीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा इमरान खानको अभिव्यक्तिले देशको सुरक्षा अवस्थालाई चुनौती दिएको दाबी गरे । उनले भने, “इमरान खानको बयान राष्ट्रिय सुरक्षाका लागि खतरा बनिसकेको छ…