Logo

स्वरालाई लोकसभाको टिकट दिँदै काँग्रेस

यबलिउड अभिनेत्री स्वरा भास्कर अभिनयको दुनियाँमा निकै लोकप्रिय अभिनेत्री हुन् । अभिनयबाहेक उनी हरेक मुद्धामा खुलेर कुरा राख्छिन् । यिनै स्वरा अब लोकसभा चुनावको तयारीमा छिन् । समाचार अनुसार काँग्रेस मुम्बईले स्वरालाई लोकसभाको टिकट दिने योजना बनाएको छ । यद्यपि काँग्रेस र स्वराबाट कुनै प्रतिक्रिया नआए पनि स्वरा निकटले भने यो खबरको पुष्टि गरेका छन्…