Logo

बेइजिङमा बायोमिमेटिक रोबोटहरुको रोचक प्रतिस्पर्धा

एजेन्सी । चीनको बेइजिङमा भएको बायोमिमेटिक रोबोट प्रतियोगितामा प्रतिस्पर्धी रोबोटहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सोमबार बेइजिङमा सुरु भएको प्रतिस्पर्धामा ५६ वटा रोबोटले मानव र जनावरको चालको नक्कल गर्नुका साथै एआई र रोबोटिक प्रविधिहरूको उत्कृष्ट प्रदर्शन गरेका हुन् । फरक फरक चारवटा कार्यक्रममार्फत प्रतिस्पर्धामा रहेका १०१ टोली सेमिफाइनलमा र ५६ रोबोट फाइनलमा प्रवेश गरेका थिए…