टोकियो । जापानमा बढ्दो भालु आक्रमणका कारण उत्तर जापानको अकिता प्रान्तका गभर्नर केन्टा सुजुकीले सेनाको सहयोग मागेका छन् । सुजुकीले मङ्गलबार रक्षामन्त्रीलाई सम्बोधन गर्दै आत्मरक्षा बलको सहयोगबिना नागरिकहरूको सुरक्षा सम्भव नभएको बताएका छन् । सरकारी तथ्याङ्कअनुसार चालु वर्ष हालसम्म भालु आक्रमणमा १० जनाको मृत्यु भएको छ, जुन अघिल्लो आर्थिक वर्षको ६ जनाको रेकर्डभन्दा बढी हो…