Logo

अमेरिकाले चीनमाथि १५५ प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १५५ प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका छन्। सोमबार उनले चीनलाई नोभेम्बर १ भित्र व्यापार सम्झौता गर्न निर्देशन दिएका हुन्। ह्वाइट हाउसमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनीजसँगको भेटवार्ताका क्रममा ट्रम्पले धेरै देशहरूले अमेरिकाको फाइदा उठाउँदै आएको आरोप लगाउँदै अब त्यसो हुन नदिइने बताएका छन्। ट्रम्पले छिट्टै दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति…