Logo

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

एजेन्सी । चिनियाँ कफी अन्तर्राष्ट्रिय बजारमा रोजाइमा परेको छ । देशको सबैभन्दा ठूलो कफी उत्पादन गर्ने क्षेत्र, दक्षिणपश्चिम चीनको युनान प्रान्तको कफीले निर्यात मात्रा र मूल्यमा तीव्र वृद्धिसँगै विदेशमा सफलता पाउँदै गएपछि चिनियाँ कफी रोजाइमा परेको हो । बाओशान शहरको प्रशोधन कार्यशालामा, विभिन्न ग्राहकको प्राथमिकताका आधारमा कफीको दाना भुट्ने गरिन्छ ।  जसको दैनिक उत्पादन लगभग…