Logo

‘अन्तर्राष्ट्रिय स्तरको प्राणी उद्यान निर्माण गर्न आवश्यक’

काठमाडौं । वन तथा वातारणमन्त्री ऐन बहादुर शाहीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्राणी उद्यान निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।  आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाको २९ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अहिले बद्लिदो परिवेशमा नयाँ ढंगले र परिवेशअनुसार काम गरिहेको भन्दै चिडियाखानाको विकास र विस्तार गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा एउटा उत्कृष्ट रुपमा…