Logo

ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई लिएर कडा अभिव्यक्ति दिएका छन् । अमेरिकाले ग्रिनल्यान्ड सम्बन्धी कुनै कदम नचाले रूस र चीनले ग्रिनल्यान्ड कब्जा गर्न सक्ने दाबी गर्दै उनले त्यसो हुन नदिने चेतावनी दिएका छन् । डेनमार्कको सन्दर्भमा ट्रम्पले ५०० वर्षअघि एउटा डुंगा त्यहाँ पुगेकै आधारमा जमिनको स्वामित्व दाबी गर्न नमिल्ने टिप्पणी गरे । तेल…