Logo

म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६०० पुग्यो, ८९ वटा परकम्पहरू रेकर्ड

एजेन्सी । म्यानमारमा विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या संख्या ३,६०० पुगेको छ भने ५,०१७ जना घाइते भएका छन् र १६० जना अझै बेपत्ता छन्। म्यानमारको राज्य प्रशासन परिषद्का अनुसार मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । यो संख्या १० हजार नाघ्ने अनुमान गरिएको छ । मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा…