Logo

रुस–युक्रेन युद्धको आज २३ औँ दिन, अहिलेसम्म के भयो ?

एजेन्सी । युक्रेनमाथि रुसको हमलाको आज २३ औँ दिन हो । अहिलेसम्म के के भए भन्नेबारे संक्षिप्तमा जानकारी लिऔँ । – युक्रेनको रक्षा मन्त्रालयका अनुसार रुसको हमला सुरु भएदेखि करिब १४,२०० रुसी सैनिक मारिएका छन् । – युक्रेनको पश्चिमी शहर लविवमा पहिलो पटक रुसले हमला गरेको छ । यो हमला विमानस्थल नजिकै मेन्टेनेन्स प्लान्टमा भएको…