एजेन्सी । उत्तर कोरियाको राज्य स्वामित्वका मिडियाहरुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बुढो र कमजोर भएको उल्लेख गरेका छन् । उनको बुढोपना र कमजोरीले उनकै बौद्धिकताको विभागमा समस्या देखा परेको जनाइएको छ । रुसमा अमेरिकी प्रतिबन्ध उनकै लागि ‘ब्याक फायर’का रुपमा काम गर्ने अधिकारिक समाचार संस्था केसीएनएलेले जनाएको छ । यसले वासिङटन विश्व मञ्चमा ‘फाइनल लुजर’…